fbpx

“ला लिगा पछि अब विश्वकप मेरो प्राथमिकता हो”:- मेस्सी

ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ। डिपोर्टिभो लाकोरुनालाई ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको थियो । बार्सिलोनाको जितमा लियोनेल मेस्सीले ३ तथा गरेको थियो...

रेमोस् :”सॉरेज़को बानि थाहा भएर मैले टिमलाइ खेल नरोक्न भने”

सिजनको अन्तिम एल क्लासिको २-२ को बराबरीमा सकिएको छ। निकैनै रोमाञ्चक खेलमा १० खेलाडीमा सिमित बार्सिलोनालाई जित्न बाट ग्यारेथ बेलले रोके। बेलले ७२ औं...

“शायद इनियस्टा ब्राजील बाट भएका भए बेलोन डी ओर जित्थे होला”-...

रियल म्याड्रिड एवंम् स्पेन राष्ट्रिय फुटबल टोलीका कप्तान सर्जियो रामोसले स्पेनिस सहकर्मी आन्द्रे इनियस्टाले ब्राजिलिन नभएकै कारण बालोन डी ओर अवार्ड नजितेको विवादस्पद अभिव्यक्ति...

भुटान विरुद्ध खेलको हिरो सुनिल बल को हुन?

साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गर्दा सुनिल बलले उत्कृष्ट प्रदर्शन गरे । सिनियर राष्ट्रिय टोलीमा दोस्रो पटक खेलिरहेकासुनिल...

रोनाल्डोलाई प्रशिक्षकले भने इटालीमा सोचेको जस्तो गोल गर्न सजिलो छैन

युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले रियल मड्रिडबाट आएका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई इटालियन फुटबलमा समायोजन हुन समय लागिरहेको बताएका छन् । सिरी ‘ए’मा युभेन्टसले पहिलो तीन...

ज्लाटन इब्राहिमोभिचको लागि २०१८ विश्वकपको ढोका बन्द

ज्लाटन इब्राहिमोभिच प्रसिद्ध स्विडिश खेलाडी हुन् ३६ वर्षका ज्लाटनले स्वीडनको लागि ६२ गॉल गरेका छन् । विश्वकप अगाडी नै उनले रिटायर गरेका थिए तर...

बार्साले मेस्सी प्रस्ताव कहिल्यै पाएनन् – राष्ट्रपति बार्टोमू

बार्सिलोनाले लियोनेल मेस्सीमा रुचाउने क्लबहरु को लागि कहिल्यै रोक्न बाध्य पारेको छैन, जोसेप मारिया बार्टोमोको अनुसार। पाँच-पटक Ballon D' Or विजेतालाइ हालै म्यानचेस्टर सिटीले भित्र्याउने...

बार्सिलोना vs रियलबीच ! कसले मार्ला बाजी ? यस्तो छ, इतिहास!

चालू सिजनमा ला लिगाको दोस्रो एल क्लासिको आज राति हुँदैछ । क्याम्प नाउमा राति १२ः३० मा हुने खेलमा बार्सिलोना र रियल मड्रिड ला लिगामा...

क्रस्टियानो रोनाल्डो आजको ला लिगा को खेलमा नखेल्ने

आज लेगानेस बिरुद्ध को खेलमा क्रस्टियानो रोनाल्डो खेल्ने छैनन् । ला लिगा बार्सेलोनाले जित्ने लगभग पक्का भए पछि आज को ला लिगाको खेल रियल...

ईंग्लिश प्रेमिएर लिगमा आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

आज सनिवार ईंग्लिश प्रेमिएर लिगमा ८ खेल हुँदै छ । पहिलो खेल, लिगको पाँचौ स्थानमा रहेको आर्सनल र बर्नले बीच हुने छ भने बोउर्नेमाउथले...

सामाजिक संजाल ह्यान्डलहरू

23,276FansLike
172FollowersFollow
19FollowersFollow