“अर्को आईपीएलमा सन्दीप, राशिद खान भन्दा महँगो हुनेछ”

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछाने आइतबार पनि खेल्ने भएका छन् । आज सन्दीपले मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका हुन् ।

यो सन्दिपको आईपीएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ। १२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दिपले दुईवटा खेलमा उत्कृट प्रदर्शन गरेका थिए । डेयरडेभिल्सले अघि ११ खेलसम्म पनि सन्दीपलाई खेल्ने कुनै मैका दिएको थिएन । मौका पाउनासाथै उनले जसरी बलिङ गरे त्यसले सम्पूर्ण विश्व क्रिकेटमा अमिट छाप छाडेका छन्। यसै क्रम एउटा भारतीय समाचारले अर्को आईपीएलमा सन्दीप, राशिद खान भन्दा महँगो हुनेछ लेखेका छन्

CRICKETKISSEले लेखेका छन् कि उनको बलिङले विश्व क्रिकेटमा अमिट छाप छाडेका छन् र अर्को आईपीएलमा सन्दीप, राशिद खान भन्दा महँगो हुनेछ!

CRICKETKISSEले लेखेको छ :-
आईपीएल का मजा इनदिनों दुनिया भर के करोड़ो क्रिकेट प्रेमी ले रहे है. आईपीएल में दुनिया भर के कई स्टार खिलाड़ी खेल रहे है और शानदार प्रदर्शन भी कर रहे है.

अफगानिस्तान के युवा लेग स्पिनर राशिद खान का जलवा तो इस आईपीएल में खूब बोल रहा है. उन्होंने अपनी करिश्माई स्पिन गेंदबाजी से कई दिग्गज बल्लेबाजों को घुटने टेकने पर मजबूर किया है. इसी आईपीएल में नेपाल के 17 वर्षीय स्पिनर संदीप लामिचाने भी शानदार प्रदर्शन कर रहे है और राशिद खान को बराबरी की टक्कर दे रहे है.




आपकों बता दे, कि दिल्ली डेयरडेविल्स के लिए खेलते हुए इस आईपीएल में संदीप 2 मैच खेल चुके है. जिसमे उन्होंने 5.75 की शानदार इकॉनामी रेट से 2 विकेट लिए हुए है.

संदीप की प्रतिभा को देखते हुए यह कहा जा सकता है, कि अब जब कभी भी आईपीएल की नीलामी होगी, तो वह राशिद खान से भी महंगे बिक सकते है.

श्रोत:- CRICKETKISSE’s Article