मौरिसियो पोचेटिनो नयाँ पेरिस सेन्ट-जर्मेन प्रबन्धक बन्न सहमत भएका छन्। अर्जेन्टाइन कोचले पिएसजीमा थोमस टुचेललाई प्रतिस्थापन गर्ने भएका छन्। क्लबले उनलाई बिहीबार बर्खास्त गरेका थिए।
Mauricio Pochettino is leading the race to become the new PSG manager after Tuchel sack! 🇦🇷🔴🔵
His lawyers have been contacted by Leonardo earlier this week and he’s open to accept – Thiago Motta, always been the other option in the list. 🇫🇷 #PSG #Tuchel #Pochettino
— Fabrizio Romano (@FabrizioRomano) December 24, 2020
फब्रिजियो रोमानोले ट्वीटरमा उक्त समाचारको पुष्टि गर्दै लेखेका छन्: “मोरिसियो पोचेटिनो पेरिस सेन्ट-जर्मेनसँग सम्झौतामा पुगेका छन् भनेर पुष्टि भएको छ।
“अब सम्झौताहरू तयार गर्ने समय हो, अन्तिम विवरणहरू क्रमबद्ध हुने छ।
पिएसजी हाल लिगमा तेस्रो स्थानमा छन्। लिग लिडर लियोन एक संग पिएसजीको एक अंकको दूरी छ।
पोचेटिनो माथि रियलको पनि नजर रहेको थियो हाल उनि पिएसजी जाने भएका छन। पोचेटिनोको मद्दतमा स्पर्स च्याम्पियन्स लिग फाइनल पुगेको थियो।