नेमर क्रिस्टियानो रोनाल्डो सँगसँगै खेल्न चाहन्छन्

रियल म्याड्रिडको निर्देशक नेमारलाई क्लबमा ल्याउने सम्भावनाहरु अध्ययन गर्न क्रम जारी राखिएको छ र नेमारले पनि स्वीकार गरेक छन् कि क्रिस्टियानो रोनाल्डो सँग खेल्नेमा आफु खुसी हुने छन् भनेर। धेरै चिन्ताहरु भएको थियो कि कसरी दुई सुपरस्टारहरूले एउतै टिम मा खेल्ने छ भनेर, तर नेमरले हालको बेलॊन डी ओर धारकसँग खेल्ने चुनौतीको स्वागत गर्न तयार रहेको देखा परेको छ ।

यो पनि देखा परेको छ कि रोनाल्डोलाइ नेमर संग एउतै टिममा खेल्न कुनै समस्या छैन। उहाँले बुझ्नुहुन्छ कि नेमारको कारण टोलीको स्तर सुधार हुनेछ भनेर। नेमार र उनको वर्तमान क्लब को बीचko दूरी स्पष्ट रूप देखिपरेको छ र २०१९सम्म नेमरलाइ रियल म्याड्रिडमा ल्याउन निर्देशकको विचार रहेको छ ।

यो पनि पढ्नुहोस्:-“मेस्सीलाइ महान खेलाडी हुनको लागि विश्वकपको आवश्यकता छैन”