समाचार
अर्जेन्टिनाद्वारा पराग्वे पराजित
विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिनाले पराग्वेलाई पराजित गरेको छ ।
शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले पराग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा खेलको तेस्रो मिनेटमा नै निकोलस ओटामेण्डीले गरेको गोल नै खेलको निर्णायक...
अल नासरको फराकिलो जित
अल नासरले ओहोदविरुद्ध ५–१ को सहज जित निकालेको छ ।
सोमबार राति भएको किङ्स कप अन्तिम ३२ को खेलमा अल नासरले सहज जित निकालेको हो ।
नासरको जितमा साडिओ माने, सेको फोनाना, एन्डरसन टालिस्का, एमन अहमेद...
४ मिनेटमा २-० ले पछि परेको म्यान्चेस्टर युनाइटेडको उत्कृष्ट पुनरागमन जित
इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार भएको खेलमा म्यान्चेस्टर युनाइटेडले जित हासिल गरेको छ ।
म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा सिमित नटिङघम फरेस्टलाई ३-२ ले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडले खेलको पहिलो चार मिनेट भित्र नै दुई...
अन्ततः मिट्रोभिच पनि अल हिलामा, नेयमारसंग अगाडि खेल्ने
इङलिस क्लब फुल्ह्यामका सर्बियन स्ट्राइकर एलेक्सज्यान्डर मिट्रोभिच साउदी क्लब अल हिलालमा अनुबन्ध भएका छन् ।
सिजन सुरु हुनु अगाडि नै अल हिलालले उनी भित्र्याउन निकै प्रयास गरेपनि फुल्ह्यामले भने प्रस्ताव अस्विकार गर्दै आएको थियो ।...
म्यान्चेस्टर युनाइटेडबिरुद्ध वुल्भ्सलाई दिएन अन्तिम समयमा यस्तो स्पष्ट पेनाल्टी
इङलिस प्रेमिएर लिग अन्तर्गत सोमबार राती भएको पहिलो चरणको अन्तिम खेलमा म्यान्चेस्टर युनाइटेड र वुल्भ्सबिरुद्ध खेलेको थियो ।
उक्त खेलमा म्यान्चेस्टर युनाइटेडले निकै कठिन जित निकालेको थियो । राफायल भारानले गोल गर्दै युनाइटेडलाई जित दिलाएको...
खेलकुद
अन्तत: जाभी बार्सिलोना मै रहने
स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक जाभी अर्को सिजनको अन्तिमसम्मै प्रशिक्षक रहने भएका छन् । उनको सम्झौता सन् २०२५ को जुनसम्म छ ।
गत ज्यानुअरीमा जाभीले यही समरमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए । त्यसबेला खराब नतिजाबाट...
वेस्ट ह्याम सँग म्यानचेस्टर युनाइटेड पराजित
प्रिमियर लिगमा शनिवार म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम विरुद्ध खेलेको थियो भने उक्त खेलमा म्यानचेस्टर युनाइटेडले २-०को हारको सामना गरेको छ।
Full-time in the capital.#MUFC || #WHUMUN— Manchester United (@ManUtd) December 23, 2023
लन्डन स्टेडियममा भएको...
म्यानचेस्टर युनाइटेड तेह्र स्थानमा रहेको बोर्नेमाउथ सँग पराजित
प्रिमियर लिगमा शनिवार म्यानचेस्टर युनाइटेडले बोर्नेमाउथ विरुद्ध होम खेल खेलेको थियो भने उक्त खेलमा युनाइटेडले हारको सामना गरेको छ।
ओल्ड ट्राफोर्डमा भएको खेलको ५औ मिनेटमै बोर्नेमाउथले अग्रता लिएको थियो। डोमिनिक सोलंकेले गोल गर्दै उनले बोर्नेमाउथलाई...
म्यानचेस्टर युनाइटेडका कोच माथि ‘पक्षपात’को आरोप
शनिवार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड, न्यूकासल युनाइटेड सँग पराजित भएको थियो भने उक्त हार पछि युनाइटेडका कोच टेन ह्याग माथि थप दबाब बढेको बेला युनाइटेडकै फ्यानहरूले उनलाई पक्षपातको आरोप लगाएका छन्।
Erik ten Hag said...
हालान्ड माथि कारबाही हुन सक्ने
आइतबार प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटेनह्याम विरुद्ध खेलेको थियो भने अन्तिम समयमा खेल निकै विवादास्पद बन्न पुगेको थियो ।
खेलको अन्तिम समयमा सिटीका स्टार स्ट्राइक हालान्ड माथि फाउल भएको थियो तर रेफ्रीले खेलमा एडवानटेजको सङ्केत...
प्रविधि
मस्तिष्कमा चिप राखेर गरिने परीक्षण अब मानिसमै
एलोन मस्कको ब्रेन चिप कम्पनी न्यूरालिङ्कले आफूलाई अमेरिकाको फूड एन्ड ड्रग अड्मिनिस्ट्रेशनले मानव शरीरमा परीक्षण गर्नका लागि स्वीकृति दिएको बताएको छ । यसअघि, उक्त...
एलन मस्क सँग एमएमए फाइट खेल्न मार्क जुकरबर्ग तयार
टेस्ला र ट्विटरका मालिक रहेका एलन मस्क सँग मिश्रित मार्सल आर्ट्स (एमएमए फाइट) खेल्न आफू तयार रहेको भनेर फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग...
अमेरिका ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का सामसुङले जित्यो
सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ...
दुई अमेरिकी अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किएका छन् ।
उनिहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण गरेको अन्तर्राष्ट्रिय...
नेपालमा पहिलो पटक Sastodeal ले Nokia 7.2 बेच्न सुरू गर्यो
केवल रु २३,९९९, विश्वव्यापी सस्तो मूल्य ।
उदासीन नोकिया ट्युन याद आयो? नयाँ Nokia 7.2 विश्वव्यापी सस्तो मूल्य मात्र २३,९९९ मा Sastodeal मा उपलब्द छ...
एन्ड्रोइड नकिन्नु जिवनकै ठूलो गल्ती- बिल गेट्स
माइक्रोसफ्टका संस्थापक बिल गेट्स एन्ड्रोइड गुगललाई किन्न दिएकोमा गल्ती गरेको बताएका छन् । एक कार्यक्रममा गेट्सले एन्ड्रोइड खरीद नगरेकोमा गल्ति महसुस गरेको भनेका छन्।
सन्...