“नेमार रियल म्याड्रिड गए त्यो भयानक निर्णय हुन छ “-: लियोनेल मेस्सी

बार्सिलोनाका लियोनेल मेस्सी भन्छन् कि यो “भयानक” हुनेछ यदि नेमार प्रतिद्वन्द्वी रियल म्याड्रिडमा गए भने।

नेमारले बार्सिलोनाबाट £२०० मिलियको सम्झौतामा पी.अस.जी गएका थिए र अहिले उनि रियल म्याड्रिड जाने कुरा हरु चल्दै छ । मेस्सी र नेमार चार वर्ष संगै बार्सिलोनामा बिताए। मेस्सीले स्वीकार गरे कि नेमार रियल म्याड्रिड गएको उनि हेर्न चाहँदैनन्।

उनले भने: “यो भयानक हुनेछ, किनकी बार्सिलोनाको लागि नेमरको धेरै याद हरु छन् ।”नेमारले यहाँ महत्वपूर्ण ट्राफिहरु जित्यो। उनले च्याम्पियन्स लीग र ला लिग जिते। यो सबैको लागि एक ठूलो झटका हुनेछ। यो रियल म्याड्रिडको टिमलाइ उनले अजै बलियो बनाउनेछ।”

मेसीले आफ्नै भविष्यको पनि छलफल गरे, र आफूलाई प्रमाणित गर्न उनले बार्सिलोनालाई छोड्नु जरुरि छैन भने ।उनले भने: “म बार्सिलोना छोड्न परीक्षामा छुइनँ। बार्सिलोना संसारको सबैभन्दा राम्रो टीम हो।