ट्रेनिंगमा मेस्सी ले गर्यो एस्तो उत्कृष्ट गोल (भिडियो हेर्नुहोस्)

हामी सबैलाई थाहा छ कि लियोनेल मेसी यस बर्ष बार्सिलोनाको लागि निकै उत्कृष्ट प्रदर्शन गरे तर उनले प्रशिक्षणमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ। क्लबले देखाएका छन् कि मेस्सी कति उत्कृष्ट गोलहरु गर्छन भनेर!

भिडियो हेर्नुहोस्:-

बार्सिलोना आइतबार क्याम्प नाउमा रियल म्याड्रिड संग एल क्लासिको खेल्ने छ मेस्सीले अन्तिम खेलमा ह्याट्रिक गरेका थिए र ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जिति सकेको छ ।