हाल फुटबलमा सबैभन्दा बढी कमाउने प्रबन्धकहरूको नाम सार्वजनिक

क्लबहरुले आफ्नो खेलाडीलाई निकै धेरै तलब दिने गर्छन तर प्रबन्धकहरूको तलब बारे फुटबलमा धेरै चर्चा हुने गरेको छैन र हाल फुटबलमा सबैभन्दा बढी कमाउने प्रबन्धकहरूको नाम सार्वजनिक गरेको छ।

उक्त सुचीसबैभन्दा बढी कमाउने प्रबन्धक पेप गार्डियोला रहेका छन्। गार्डियोला २०१ ६ मा म्यानचेस्टर सिटीमा सामेल भएका थिए र सनस्पोर्टका अनुसार उनको तलब प्याकेट प्रति वर्ष €२३ मिलियन रहेको छ। सो सुचीमा मोरिन्हो र क्लोप जस्ता प्रबन्धकहरूको नाम पनि रहेको छ।

सबैभन्दा बढी कमाउने १० प्रबन्धकहरूको नाम तल हेर्नुहोस :-

10. Hansi Flick, Bayern Munich, €8 million

9. Carlo Ancelotti, Everton, €8 million

8. Jurgen Klopp, Liverpool, €10.5 million

7. Antonio Conte, Inter Milan, €11 million

6. Zinedine Zidane, Real Madrid, €12 million

45. Fabio Cannavaro, Guangzhou Evergrande, €12 million

4. Rafael Benitez, Dalian Professional, €13.5 million

3. Diego Simeone, Atletico Madrid, €15 million

2. Jose Mourinho, Tottenham, €17.5 million

1. Pep Guardiola, Manchester City, €23 million