म्यान्चेस्टर युनाईटेडका फरवार्डहरुले हास्यत्मक प्रदशन गरे

पूर्व रेड डेभिल स्टार र फूटबल पन्डित ग्यारी नेभिलेका अनुसार म्यान्चेस्टर युनाइटेडका तीन फोरवार्डले शेफिल्ड युनाइटेडबिरूद्ध आइतबार ३-३ बराबरीको खेलमा हस्यात्मक जस्तो प्रदर्शन गरे।

“मार्शल, रास्फोर्ड र जेम्सबाट गतीको अभाव थियो र त्यो एउटा मजाक हो,” नेभिले भने। “यो वास्तवमै मजाक हो। पुरै खेलमा उनीहरुबाट केही पनि छैन।

“म्यान्चेस्टर युनाइटेडको मिडफील्डले खराब खेल्यो तर तपाईं तीन जना फरवार्डबाट राम्रो खेलको आशा गर्नुहुन्छ।

“यदि तपाइँले क्रिस वाइल्डरलाई मार्शल र रश्फोर्डको लागि म्याकगोल्ड्रिक र माउसेट परिवर्तन गर्न आग्रह गर्नुभयो भने, उनले अस्विकार छन।”