LIVE’ नेपाल र बाङ्लादेशबिरुद्धको खेल लाइभ यसरी सजिलैसँग हेर्नुहोस

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग खेलिरहेको छ ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे सुरु भएको हो ।

नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रसारण हेर्नुहोस: