यी हुन् च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै गाेल गरेका खेलाडीहरू

हालै च्याम्पियन्स लिगको खेलमा उक्त खेलमा लाजियो विरुद्धको ४-१को जितमा रोबर्ट लिवान्डोस्कीले एक गोल गरे र सो गोल पछि च्याम्पियन्स लिगमा उनको कुल गोल ७२ पुगेको छ जसको मतलब उनी च्याम्पियन्स लिगमा इतिहासको तेस्रो शीर्ष गोल स्कोरेर बनेका छन्। च्याम्पियन्स लिगमा बायर्न म्युनिखको प्रभुत्व जारी रहेको छ र सो क्रममा लिवान्डोस्कीको व्यक्तिगत रेकर्ड पनि राम्रो रहेको छ।

च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सुचीको शीर्ष स्थानमा भने युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो रहेका छन्। उनको कुल १३४ गोल रहेका छ।

च्याम्पियन्स लिग इतिहासमा सबैभन्दा धेरै गरेका खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

11. Filippo Inzaghi (Juventus, AC Milan) – 46

10. Thomas Müller (Bayern Munich) – 47

=8. Andriy Shevchenko (Dynamo Kyiv, AC Milan, Chelsea) – 48

=8. Zlatan Ibrahimović (Ajax, Juventus, Internazionale Milano, Barcelona, AC Milan, Paris Saint-Germain, Manchester United) – 48

7. Thierry Henry (Monaco, Arsenal, Barcelona) – 50

6. Ruud van Nistelrooy (PSV Eindhoven, Manchester United, Real Madrid) – 56

5. Karim Benzema (Lyon, Real Madrid) – 69

4 Raúl González (Real Madrid, Schalke) – 71

3. Robert Lewandowski (Borussia Dortmund, Bayern Munich) – 72

2. Lionel Messi (Barcelona) – 119

1. Cristiano Ronaldo (Manchester United, Real Madrid, Juventus) – 134

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ