अचम्मको गोलकिपर : बल किक हान्नको सट्टा पन्च हान्ने उत्कृष्ट प्रतिभा (भिडियो)

फुटबलमा गोलकिपरहरुले बललाई सामान्यतया किक हान्ने गर्छ तर यी सिरियन गोलकिपरले भने बललाई पन्च हानेर किक हाने झै टाढा फ्याक्ने गर्छन् ।

-

सिरियाका इब्राहिम अल्मा अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । उनको यस प्रतिभा २०१८ मा जापानबिरुद्धको मैत्रीपुर्ण खेलमा देखिएको हो ।

२९ वर्षीय यी खेलाडीको उत्कृष्ट प्रतिभा हेर्नुहोस: