यी हुन् सबैभन्दा धेरै उपाधि जितेका फुटबल कोचहरू

कुनै पनि खेलमा ट्रफी जितमा कोचको ठुलो भूमिका हुने गरेको छ र फुटबल खेलमा धेरै लेजेन्द कोचहरू रहेका छन् जसले आफ्नो क्लबलाई धेरै उपाधिहरू जिताएका छन्।

हाल बेलायती खेल वेबसाइट गिभमिसपोर्टले सबैभन्दा धेरै उपाधि जितेका फुटबल कोचहरूको सुची तयार गरेको छ। उक्त सुचीको शीर्ष स्थानमा पूर्व म्यानचेस्टर युनाइटेड कोच सर एलेक्स फर्गुसन रहेका छन्। उनले आफ्नो क्यारियरमा ४८ उपाधिहरू जितेका छन्।

सर एलेक्स फर्गुस सबैभन्दा महान् कोच रहेको धेरैको विश्वास छ भने युनाइटेड सँग उनको क्यारियर धेरै प्रसिद्ध र सफल रहेको छ। स्कटिश कोचले म्यानचेस्टर युनाइटेडमा २७ वर्ष बिताए र सो क्रममा उनले १३ प्रिमियर लिग उपाधि र दुई च्याम्पियन्स लिग ट्रफी सहित ३७ उपाधि जितेका थिए।

उनले रेड डेभिल्ससँग यात्रा गर्नु अघि स्कटिश डिभिजनमा पाँच वर्षमा एबरडीनलाई दश उपाधि दिलाएका थिए।

सबैभन्दा धेरै उपाधि जितेका १० फुटबल कोचहरूको सुची तल हेर्नुहोस्:-

10. Arsene Wenger – 21 trophies

9. Giovanni Trapattoni – 23 titles

8. Jose Mourinho – 25 titles

7. Ottmar Hitzfeld – 25 titles

6. Luiz Felipe Scolari – 26 titles

5. Jock Stein – 26 titles

4. Valeriy Lobanovskyi – 29 titles

3. Pep Guardiola – 31 titles

2. Mircea Lucescu – 32 titles

1. Sir Alex Ferguson – 48 titles

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ