€६० मिलियनमा स्टार गोलकीपर साइन गर्ने चेल्सीको योजना

चेल्सी एसी मिलानका गोलकीपर गिगियो डोन्नारुम्मा साइन गर्न तयारी गर्दै गरेको खबर छ।

चेल्सी डोन्नारुम्माका एजेन्ट, मिनो राइओलासँग कुरा गर्दैछन् भनेर उनीहरुको अवस्था बारे बताइएको छ।

र अब चेल्सीले गोलकीपरको लागि मिलानलाई ६० मिलियनको प्रस्ताव गर्न इच्छुक रहेको खुलेको छ।

डोन्नरुम्मा केपाको ठाउँमा प्रतिस्थापनको रूपमा आउनेछन, जो फेरि लालिगामा जाने खबर छ।

खबर छ कि चेल्सीले राईओलासँग डोन्नारुम्मालाई यस गर्मीमा लन्डनमा ल्याउने कुरा गरिरहेका छन्।