एजेन्सी, जर्मन बुन्डेस्लिगा अन्तर्गतको शनिबार भएको खेलमा बोरुसिया डर्टमुण्ड फ्रान्फर्टसंग पराजय भोगेका छन।
डर्ट्मुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमुण्ड २-१ गोल अन्तरले हार व्योहोरेको हो।
डर्टमुण्ड लेफ्ट ब्याक इस्लटले खेलको १० औं मिनेटमा आत्मघाती गोल गर्दै फ्रान्क्फर्टलाई अग्रता उपहार दिए।
त्येस्तै पहिलो हाफ सकिन दुई मिनेट बाकी रहेको अवस्थामा एम्रे च्यानको पासलाई हमेल्सले गोल गर्दै १-१ गोलको अवस्थामा खेल पुराए।
खेलको ८६ औं मिनेटमा कोस्टिकको पासलाई सदुपयोग गर्दै २-१ को अवस्थामा ल्याउदै खेल जिताए।
यो हारसंगै डर्टमुण्ड अंक तालिकामा ४३ अंकका स्थान पाचौं स्थानमा रहेको छ।
फ्रान्क्फर्ट भने डर्टमुण्ड भन्दा एक स्थान माथि छ। उस्को ५० अंक रहेको छ।