दिप ज्योति अन्तर स्कुल फुटसल प्रतियोगिता सुरु

दिप ज्योति आवासीय माविको आयोजना हुने तेस्रो संस्करणको दिप ज्योति अन्तर स्कुल फुटसल प्रतियोगिता १४ विद्यालयहरुको सहभागीतामा सुरु भएको छ।


तार्केश्वरस्थित जिफो फुटसलमा आज(फागुन १) र (फागुन २) भोलि प्रतियोगिता हुनेछ।
समूह चरण देखि सेमी फाइनल सम्मको खेल आज हुनेछ भने भोलि फाइनल खेल हुनेछ।


प्रतियोगिताको विजेताले २० हजार पाउने छन् भने उपविजेताले १० हजार पाउने छन्।

NepMag Sports a subsidiary of NepMag Network. We post latest, informative, and entertaining sports-related articles for you to read! We will keep you updated with the most recent articles about scores, fixtures, rumors, and facts about the sports from all around the world!