म्यानचेस्टर युनाइटेडका नयाँ स्ट्राइकर रासमस होईलंडको तुलना म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्ड सँग हुने गरेको छ भने सो वारे रासमस होईलंडले हालै एक अन्तर्वार्तामा बोलेका छन्।
“मलाई आशा छ कि एक दिन म उसको(हालान्ड) स्तरमा पुग्न सक्छु, तर मलाई लाग्छ यस वारे कुरा गर्ने समय आएको छैन।”- रासमस होईलंडले बताए।
🗣️ Rasmus Hojlund on being compared with Erling Haaland: “I hope one day I can reach Haaland’s level, but right now, I think it’s too early.
“Erling in any case is the world’s best striker, if not, the world’s best footballer. I don’t really want to be compared to him, but I… pic.twitter.com/r5uV2VBggl
— SPORTbible (@sportbible) October 17, 2023

“एर्लिङ हालको अवस्थामा विश्वको उत्कृष्ट स्ट्राइकर हुन्। म वास्तवमा उहाँसँग तुलना गर्न चाहन्न, तर मलाई आशा छ कि एक दिन म उहाँ जस्तै बन्न सक्छु।
“कसलाई थाहा छ? म भर्खर २० वर्षको हुँ। हामीले यसको अन्त्य के हुन सक्छ हेर्नु पर्छ।”
होईलंड अगस्टमा अटलान्टाबाट प्रारम्भिक £६४ मिलियन शुल्कमा म्यानचेस्टर युनाइटेडमा आएका थिए, यद्यपि उनको ट्रान्सफर मूल्य £७२ मिलियन सम्म पुग्न सक्ने छ।