एजेन्सी । वेस्ट ह्यामका डिफेन्डर क्रेग डसन उल्भ्स जाने भएको छ । उल्भ्सले तीन मिलियन पाउण्डमा डसन अनुबन्ध गर्न लागेको हो ।
डसन २०२१ मा वाटफोर्डबाट वेस्ट ह्याम तर्फ लागेका थिए ।
उनले पारिवारिक कारणले वेस्ट ह्याम छोड्न चाहेको बताएको छ ।
वेस्ट ह्यामले शनिबार एभर्टनसंग आफ्नो लिग खेल खेल्दैछ । यी दुई क्लब जारी सिजनको लिगमा रेलिगेसन क्षेत्रमा रहेको छ ।