बार्टीलाई विम्बल्डनको उपाधि

एजेन्सी, एश बार्टीले करिअरको दोश्रो ग्राण्डस्लाम जितेकी छिन। उनले उपाधी जित्नका लागि कारोलिना प्लिस्कोभालाई हराउदै उपाधी उचालेकी हुन।

उनले चेक रिपब्लिककि प्लिस्कोभालाई ६-३, ६-७(४), ६-३को सेटमा पराजित गरेकी हुन।

उनले यस २०१९ मा फ्रेन्च ओपन जितेकी छिन भने पहिलो विम्बल्डन उपाधी हो।

त्यस्तै, प्लिस्कोभा आफ्नो करिअरको पहिलो ग्राण्डस्लामको खोजिमा थिए। उनले २०१६ मा युएस ओपन फाइनलमा पराजित हुन पिगेकी थिइन।