फुटबलमा धेरै लेजेण्ड र सुपरस्टारहरू हुने गरेका छन् जसले क्लबबाट धेरै जिते पनि फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता विश्वकप जितेका छैनन्।

बार्सा र अर्जेन्टिनाका सुपरस्टार मेस्सीले आफ्नो क्लब क्यारियरमा धेरै जिते पनि उनले विश्वकप जितेका छैनन् भने २०१४मा उनी नजिक पुगे पनि जित्न असफल रहेका थिए। क्लब स्तरमा सबै जिते पनि विश्वकप जित्न नसकेका उनी एक्लो भने होइनन् युभेन्टस र पोर्चुगलका सुपरस्टार रोनाल्डो पनि विश्वकप जित्न असफल रहेका छन् भने अन्य धेरै खेलाडीहरू छन् जो लेजेण्ड बने पनि विश्वकप जित्न असफल रहेका छन्।

विश्वकप जित्ने सबै खेलाडीको सपना हुने गरे पनि केही खेलाडीहरूले मात्र आफ्नो यो सपना पुरा गरेका छन् र धेरै खेलाडीहरू छन् जो फुटबलको स्टार र लेजेण्ड बन्न सफल भए पनि विश्वकप जित्न असफल रहेका छन्।

फिफा विश्वकप जित्न असफल रहेका फुटबलका ५० लेजेण्ड र सुपरस्टारहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

50. Roger Milla

49. Hidetoshi Nakata

48. Gheorghe Hagi

47. Michael Ballack

46. Luis Suarez

45. Michael Laudrup

44. David Beckham

43. Billy Bremner

42. Samuel Eto’o

41. Luka Modric

40. Hristo Stoichkov

39. Raul

38. Didier Drogba

37. Kenny Dalglish

36. Yaya Toure

35. Just Fontaine

34. George Weah

33. Laszlo Kubala

32. Ryan Giggs

31. Ruud Gullit

30. Steven Gerrard

29. Peter Schmeichel

28. Roberto Baggio

27. Clarence Seedorf

26. Paul Gascoigne

25. Lev Yashin

24. Sergio Aguero

23. Luis Figo

22. Andriy Shevchenko

21. Eric Cantona

20. Dennis Bergkamp

19. Sir Stanley Matthews

18. Claude Makelele

17. Socrates

16. Kevin Keegan

15. Zico

14. Karl-Heinz Rummenigge

13. Duncan Edwards

12. Zlatan Ibrahimovic

11. Paolo Maldini

10. Oliver Kahn

9. George Best

8. Eusebio

7. Marco van Basten

6. Ferenc Puskas

5. Johan Cruyff

4. Michel Platini

3. Cristiano Ronaldo

2. Alfredo Di Stefano

1. Lionel Messi