एजेन्सी, अल्भारो कारिलोले विश्व फुटबलको ध्यान तानेका छन। उन्ले रियल म्याड्रिडको यु-१९ टिमको लागि मैदानको बिच भागबाट गोल गर्दै अप्रत्याशित गोल गरेका छन।
यी १८ बर्षिय डिफेन्डरले भिलानोभेन्सेको गोलरक्षक अगि बदेको अवस्थामा मैदानको बिच भागबाट फ्रि-किक प्रहार गर्दै गोल गरेका हुन।
Real Madrid’s 18-year old Álvaro Carrillo scored from his own half! pic.twitter.com/FcGiwK0oXc
— M•A•J (@Ultra_Suristic) February 6, 2021
यो अप्रत्याशित गोल खेलको ६८ मिनेटमा आएको थियो। उक्त खेल रियल म्याड्रिडका युवा टिमले ३-० गोल अन्तरले जितेका छन।