विनिसियस जुनियरमाथि जिदानको विश्वाश

Real Madrid's Brazilian forward Vinicius Junior celebrates his goal during the Spanish league football match Real Madrid CF against Club Deportivo Alaves at the Santiago Bernabeu stadium in Madrid on February 3, 2019. (Photo by GABRIEL BOUYS / AFP) (Photo credit should read GABRIEL BOUYS/AFP/Getty Images)

जिनेदिन जिदानले विनिसियस जुनियरलाई शनिबार भएको ला लिगा खेलमा रियाल सोसियाड्याडसँगको खेलमा आफ्नो टीममा समावेश गरेनन्,तर पनि रियल म्याड्रिडले ब्राजिलियनमाथि विश्वासमा भने कमि आएको छैन।

म्याड्रिडले पछिल्ला ८ खेल मध्ये ५ खेलमा जिदानले उन्लाई आफ्नो टोलीमा समेत समाबेश गराएनन।

तर क्लबका भित्री स्रोतका अनुसार ब्राजिलियन एक अमूल्य सम्पत्ति हो जो स्पेनिश क्लब को भविष्य को हिस्सा हुनसक्छ।

रियल म्याड्रिडमा प्रशिक्षकको परिवर्तनले उसको म्याड्रिडमा खेलजीवन कठिन बनाएको छ,तर क्लबमा कसैले पनि उनीसँग विश्वास गुमाएको छैन, र ऊ क्लबको स्वामित्वमा रहेको एउटा महत्वोपूर्ण सम्पत्तिको रुपमा हेरिएको छ।

स्पष्ट रूपमा, ट्रान्सफरको हल्लाहरू अवस्य पनि आउछ जब कुनै खेलाडीलाई टिममा समाबेश गरिदैन, तर म्याड्रिडका व्यवस्थापन पक्षबाट उनी क्लबमै रहेन जनाएका छन।