बलोन डि’ओर विजेता र पिएसजी स्टार जर्ज वेहाले रोनाल्डो संसारको सर्वश्रेष्ठ नरहेको बताए, तर उनको विश्वास छ कि पुर्तगलका सुपरस्टार रोनाल्डो एसी मिलानका स्टार स्ट्राइकर ज्लाटान इब्राहिमोभिक जस्तै अरुको लागि प्रेरणा हुन्।
George Weah on Cristiano Ronaldo 🗣
“He is not the best in the world, but he trained so much to become the best. I am a fan of Ronaldo because he remained humble and he earned everything he achieved. He fought to get where he is now.” pic.twitter.com/CNx5aw9Lgg
— Footy Accumulators (@FootyAccums) January 22, 2021
बलोन डि’ओर विजेता वेहा इब्राहिमोभिकको ठुलो फ्यान हुन् र उनले स्टारको प्रसंसा घरदै बोले।
“इब्राह कडा र आत्मविश्वासवान छन्, तर यसको बारे अझै धेरै कुराहरु छ,” वेहाले गजेटा डेल्लो स्पोर्टलाई भने। “मिलनले उनलाई साइन गरे किनभने उनी युवा खेलाडीहरूका लागि धेरै उपयोगी हुन सक्दछन्। उहाँ तिनीहरूको लागि उदाहरण र प्रेरणा हुनुहुन्छ।
💬 Former Ballon d’Or winner, George Weah, on Cristiano Ronaldo:
“He is not the best in the world, but he trained so much to become the best. I am a fan of Ronaldo because he remained humble and he earned everything he achieved. He fought to get where he is now.” pic.twitter.com/hiGqlvkugS
— Oddschanger (@Oddschanger) January 22, 2021
रोनाल्डोको बारे उनले बोल्दै भने। “उहाँ संसारमा सर्वश्रेष्ठ हुनुहुन्न, तर सर्वश्रेष्ठ बन्नको निम्ति उनले धेरै प्रशिक्षण लिएका थिए। म रोनाल्डोको प्रशंसक हुँ किनभने उनि नम्र छन्र उनले जे पनि हासिल गरका छन् सबै आफ्नै मेहनतमा कमाएका छन्। आफ्नो ठाउँमा पुग्न उनले धेरै संघर्ष र मिहिनेत गरेका छन् ”