च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले युक्रेनी क्लब शख्तर डोनेटस्कमाथि फराकिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले शख्तर डोनेटस्कलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
#ViniciusJr * Great Performance. OutStanding!
Vinicius Jr already has 7 goals this season.#Vinicius #Vini
Breakout Season * #GOAL! @ViniJr went full Mo Salah against Shakhtar ⚡#UCL #SHARMA #RealMadridShakhtar #RealMadrid #RealFootball #RMUCL #RMCF https://t.co/i2pHguW1RI pic.twitter.com/GyZjroJ60Y— zem_mma (@trumpmma2) October 19, 2021
रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले दुई गोल गरेका थिए भने रोड्रीगो र करिम बेन्जमाले एक एक गोल गरेका थिए । त्यस्तै शख्तर डोनेटस्कका सेर्ही क्रिभ्टसोभले एक गोल आत्मघाती गोल गरेका थिए ।
Vinicius Jr’s goal but with Ricky Villa’s commentary pic.twitter.com/VhnevGH66H
— Richie McCormack (@RichieMcCormack) October 19, 2021
समुह डी मा रहेको रियल म्याड्रिडको यो जितपछि ३ खेलमा २ जित र एक हारसहित ६ अंक भएको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै शख्तर डोनेटस्कको ३ खेलमा एक अंक रहेको छ ।