यी हुन् सिरी एका सबैभन्दा मूल्यवान खेलाडीहरु

प्रसिद्ध अन्तर्राष्ट्रिय फुटबल ट्रान्सफर वेबसाइट TransferMarktले सिरी एका सबैभन्दा मूल्यवान खेलाडीको सुची तयार गरेको छ।

सो वेबसाइटले तयार गरेको सुचीको शीर्ष स्थानमा लुकाकू रहेका छन् उनको हाल बजार मूल्य £७६.५० मिलियन रहेको दाबी छ। अचम्मको कुरा भने रोनाल्डोको शीर्ष ५मा पनि नपर्नु हो। रोनाल्डोको बजार मूल्यमा ट्रान्सफर मार्कटको पछिल्लो सूचीमा उल्लेख्य गिरावट आएको छ। रोनाल्डोको हाल बजार मूल्य £५४ मिलियन रहेको कुरा छ।

सुचीको दोस्रो स्थानमा युभेका स्टार डिबाला रहेका छन्। उनको हाल बजार मूल्य £७२ मिलियन रहेको छ। तेस्रो स्थानमा पनि युभेकै स्टार रहेका छन्। £६३ मिलियन बजार मूल्यको साथ डि लिग्त सो सुचीको तेस्रो स्थानमा छन्।

TransferMarktले तयार गरेको सिरी एका सबैभन्दा मूल्यवान खेलाडीहरुको पूर्ण सुची तल हेर्नुहोस :-

20. Lorenzo Insigne (Napoli) – £43.20m

19. Federico Chiesa (Juventus) – £43.20m

18. Fabian Ruiz (Napoli) – £45.00m

17. Rodrigo Bentancur (Juventus) – £45.00m

16. Luis Alberto (Lazio) – £45.00m

15. Nicolo Barella (Inter Milan) – £45.00m

14. Victor Osimhen (Napoli) – £45.00m

13. Christian Eriksen (Inter Milan) – £45.00m

12. Milan Skriniar (Inter Milan) – £45.00m

11. Achraf Hakimi (Inter Milan) – £45.00m

10. Arthur Melo (Juventus) – £54.00m

9. Cristiano Ronaldo (Juventus) – £54.00m

8. Gianluigi Donnarumma (AC Milan) – £54.00m

7. Stefan de Vrij (Inter Milan) – £54.00m

6. Sergej Milinkovic-Savic (Lazio) £58.50m

5. Kalidou Koulibaly (Napoli) – £58.50m

4. Lautaro Martinez (Inter Milan) – £63.00m

3. Matthijs de Ligt (Juventus) – £63.00m

2. Paulo Dybala (Juventus) – £72.00m

1. Romelu Lukaku (Inter Milan) – £76.50m

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ