पारसले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं, नेपाल राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काद्वारा सन्यासको घोषणा गरेका छन ।

उनले सामाजिक सञ्जाल मार्फत विज्ञप्ति निकाल्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन ।

पारस करिब डेढ दशक देखि राष्ट्रिय टिमबाट खेल्दै आएका थिए भने १० बर्ष सम्म कप्तानी भुमिकामा थिए ।