जोकोभिचलाई छैठौं पटक विम्बल्डनको उपाधि

एजेन्सी, नोभाक जोकोभिचले विम्बल्डनको उपाधी जितेको छ। आइतबार रातीको खेलमा इटालियन म्याटिओ बेरेन्टिनीलाई हराउदै उपाधी जितेको हो।

उनले बेरेन्टिनीलाई ६-७ (४), ६-४, ६-४ , ६-३ को सेटमा पराजित गरेका हुन।

विश्व नम्बर एक जोकोभिचको यो छैठौं विम्बल्डनको उपाधी हो।

त्यस्तै, उनको २० औं ग्रान्डस्लाम उपाधी समेत हो। उनले राफायल नदाल र रोजर फेडेरर जित्ने कीर्तिमान समेत बराबरी गरेको छ।