इङलिस प्रेमिएर लिग क्लब चेल्सीका मुख्य प्रशिक्षक फ्र्यान्क ल्याम्पार्डलाई क्लबले बर्खास्त गरेको छ ।
सोचेको जस्तो राम्रो प्रदर्शन ल्याम्पार्डको नियुक्तमा क्लबले गर्न नसके पछि बर्खास्त गरेको हो ।
ल्याम्पार्ड चेल्सीको लेजेन्डका साथै शीर्ष गोलकर्ता पनि हुन ।
Frank Lampard will be sacked as the manager of Chelsea and replaced by Thomas Tuchel, sources have confirmed to @JamesOlley. pic.twitter.com/m6B8WVHAS2
— ESPN FC (@ESPNFC) January 25, 2021
ल्याम्पार्डको स्थानमा पुर्व पीएसजीका प्रशिक्षक थोमस टुचेल ल्याउने बुझिएको छ ।