कोह्लीको १०० औं टेस्ट खेलमा दर्शकलाई मैदान प्रवेश गराइने

एजेन्सी, मोहालीमा हुने भारत र श्रीलंका बिचको पहिलो टेस्टमा दर्शकलाई मैदान प्रवेशमा अनुमती दिएका छन ।

मार्च ४ तारिखमा हुने पहिलो खेलमा दर्शकलाई रंगशालामा प्रवेश दिने अनुमती गरेको हो ।

बिसिसीआईले बन्द मैदानमा गर्ने निर्णयलाई उल्टाउदै पचास प्रतिशत दर्शकलाई प्रवेश गराउने भएको छ ।

यस्तै, यो खेल पुर्व कप्तान विरात कोह्लीको १०० औं टेस्ट खेल हुनेछ ।

भारतको पहिलो खेल मार्च ४ मा हुनेछ भने दोस्रो खेल मार्च १२ मा हुने तालिका रहेको छ ।