केवल यी २८ खेलाडीहरुले प्रिमियर लिगको एकै म्याचमा चार गोल गरेका छन्

हाल सम्म आधुनिक इंग्लिश लिग अथवा प्रिमियर लिगमा एकै खेलमा ४ गोल गर्न मात्र २८ खेलाडीहरु सफल भएका छन्। १९९२ पछिको इंग्लिश शीर्ष टियरमा चार गोल गर्ने खेलाडीहरूको पूर्ण सूचीमा, प्रिमियर लिगको युगका केहि नामी खेलाडीहरु छन्।

सो सुचीमा धेरै लेजेण्ड र हाल स्टार खेलाडीहरुको पनि नाम छ। पूर्ण सुची तल हेर्नुहोस:-

28. Robbie Fowler (x2)

27. Gianluca Vialli

26. Jurgen Klinsmann

25. Michael Owen (x2)

24. Ole Gunnar Solskjaer (2x)

23. Andy Cole

22. Alan Shearer

21. Jimmy Floyd Hasselbaink

20. Mark Viduka

19. Thierry Henry

18. Yakubu (x2)

17. Dimitar Berbatov

16. Frank Lampard (2x)

15. Andrey Arshavin

14. Jermain Defoe

13. Robbie Keane

12. Wayne Rooney

11. Louis Saha

10. Edin Dzeko

9. Efan Ekoku

8. Luis Suarez

7. Sergio Aguero (2x)

6. Georginio Wijnaldum

5. Romelu Lukaku

4. Mohamed Salah

3. Harry Kane

2. Michail Antonio

  1. Son Heung-min
नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ