म्यानचेस्टर युनाइटेड नेपोलीका मिडफिल्डर फेबियन रुइजलाई साइन गर्ने दौडमा सहभागी भएको खबर छ।
स्पेनिश खेलाडी यो सिजन नेपोलीको लागी नियमित खेलाडी बनेका छन्, लेसेको बिरूद्ध उनले गोल पनि गरेका थिए भने, २२ खेलमा दुई अस्स्सिस्ट प्रदान गरेका छन्।
Manchester United ‘enter transfer race’ for £80m Napoli man Fabian Ruiz
[calcionapoli24] pic.twitter.com/5EU1pExu9n
— VBET News (@VBETnews) January 10, 2020
डिपोर्टिभोका अनुसार रियल म्याड्रिड र बार्सिलोना दुबै उक्त खेलाडी साइन गर्न इच्छुक छन्।
क्याल्सीओको एक रिपोर्टले दाबी गरे कि युनाइटेड पनि रुइजलाई साइन गर्ने दौडमा सामेल भएका छन् र उनको मूल्य £८० मिलियन हुने छ।
Manchester United are interested in signing Napoli midfielder Fabian Ruiz.
According to CalcioNapoli24, Barcelona and Real Madrid are also chasing the 23-year-old, who is currently valued at around £80 million ($105m).
— TeamRumorsTransfers 24/7 ⚽ 📰 🌐 (@rumorstransfers) January 10, 2020
रिपोर्टले यो पनि सुझाव दिएको छ कि २३ बर्षेका मिडफिल्डरले जूनमा क्लब छोड्न सक्ने छ।
रुइज यस सिजनमा नेपोलीको लागि अहिले सम्म राम्रो प्रदर्शन गर्दैछन र उनी म्यान्चेस्टर युनाइटेडको टोलीमा एक राम्रो विकल्प हुन सक्छन, विशेष गरी यदि पोग्बाले क्लब छोड्ने हो भने।