चेल्सी £८० मिलियन मूल्य रहेको मिडफिल्डर साइन गर्ने तयारीमा रहेको खबर छ। खबर अनुसार चेल्सी वेस्ट ह्यामका डेक्लन राइस साइन गर्न इच्छुक छन्।
Chelsea tipped to sell four players to fund Declan Rice transfer this month #CFC https://t.co/fxsy49Qjt5
— Express Sport (@DExpress_Sport) January 5, 2021
चेल्सी सिजनको सुरु देखि २१ वर्षका मिडफिल्डर साइन गर्न इच्छुक थिए तर चेल्सी र वेस्ट ह्याम बीच सम्झौता हुन सकेको थिएन। हाल खबर अनुसार चेल्सी अझै पनि £८० मिलियन मूल्य रहेको मिडफिल्डर डेक्लन राइस साइन गर्न इच्छुक छन् र खबर अनुसार उनलाई साइन गर्न चेल्सी आफ्नो ४ खेलाडी बेच्ने तयारीमा छन्।
ड्यानी ड्रिंकवाटर, फिकायो टोमोरी, मार्कोस अलोन्सो – तीन ठूला नामहरू जुन चेल्सी बेच्न चाहन्छन्। विली काबालेरोलाई पनि चेल्सीले बेच्ने कुरा छ।
#Chelsea boss Frank Lampard is considering a host of new signings in January in a bid to finish the season strongly, including West Ham’s Declan Rice.
[via @SunSport]
— Absolute Chelsea (@AbsoluteChelsea) January 4, 2021
चेल्सीले अहिले सम्म वेस्ट ह्यामका डेक्लन राइसको लागि कुनै प्रस्ताव पठाएको छैन र खबर अनुसार चेल्सीले आफ्नो ४ खेलाडीहरु अफ लोड गरे पछि उनलाई साइन गर्न प्रयास गर्ने छन्।