आइतबार सेरी एमा मारियो बालोटेलीले सात मिनेट मात्र खेल्न पाए- कारण उनले रातो कार्ड खादै मैदान छोड्नु पर्यो।
प्रख्यात इटालियन स्ट्राइकर ब्रेसियाको लागि क्यागलियारीको बिरुद्ध खेलमा ७४औं मिनेटमा मैदान प्रवेस गरे, २-२ बराबरीमा रहेको खेलमा उनले अन्तिम समयमा गोल गर्ने आशा थियो तर यसको विपरितमा उनले मैदान छोड्न पर्यो र आफ्नो टिम १० खेलाडीमा सीमित हुन पुग्यो।
74 minutes: subbed on
82 minutes: sent offMario Balotelli. pic.twitter.com/iOxbXaSxEQ
— bet365 (@bet365) January 19, 2020
खेलको ८० मिनेटमा उनले विपक्षी खेलाडी माथि ट्याकल गरे जस्को लागि उनले पहेलो कार्ड पाए र त्यसपछि उनि रेफरी संग बहस गर्न पुगे र रेफरीको अपमान गरेको भन्दै उनले दोस्रो पहेलो पाए र मैदान छोड्न बाध्य भए।
Mario Balotelli Comes On In 74th Minute, Gets Sent Off Seven Minutes Later.
↪ 74′ Balotelli subbed on
🟨 81′ Balotelli gets yellow card
🟥 81′ Balotelli gets red cardNew year, same old Mario Balotelli… 😅 pic.twitter.com/ot9obW7jVO
— SportsObama.com (@SportsObama) January 20, 2020
उक्त खेल बराबरीमा अन्त्य भयो, यो उनको क्यारियरको १३औं रेड कार्ड थियो, उनि लिभरपूलमा हुँदा उनको सम्झौतामा ‘राम्रो व्यवहार खंड’ सम्मिलित थियो।
इटालियन स्ट्राइकर मैदान भित्र र बाहिर आफ्नो विवादास्पद कार्यको लागि धेरै प्रसिद्ध छन्।