£६७ मिलियन र माने दिएर एसेनसिओ साइन गर्ने तयारीमा लिवरपूल

रियल म्याड्रिडले लिवरपूललाई आफ्नो कुनै पनि खेलाडी किन्न माने दिन सर्त राखेको खुलेको छ। रियल म्याड्रिडले लिवरपूललाई आफ्नो कुनै पनि खेलाडी किन्न माने दिन सर्त राखेको खुलेको छ। च्याम्पियन्स लिग जितेको लिवरपूल अर्को सिजन लिग जित्ने दाउमा रहेको छ र सोहिको लागि नयाँ खेलाडीहरु साइन गर्न तयार रहेको छ र जर्जेन क्लोपको आँखा रियलको एसेनसिओमा रहेको खबर छ।


एसेनसिओ साइन लिवरपूलले सबै प्रस्यास गर्ने कुरा आएको छ लिवरपूलले उनको लागि £६७ मिलियनको प्रस्ताव राख्ने खुलेको छ र रियलले लिवरपूलको माने पनि माग गरेको खुलको छ।