५६ दिन पछि बेल पहिलो पटक रियल म्याड्रिडको सुर्वती ११मा सामेल हुन सक्ने

इडेन ह्याजार्ड घाइते भए पछि गैरेथ बाले शनिबार अलाभ्सको बिरूद्ध रियल म्याड्रिडको सुर्वती ११मा सामेल हुने सम्भावना बढेको छ ।

अन्तिम चोटि अक्टुब ५मा वेल्सम्यानले लस ब्लान्कोसको लागि सुरूवात गरेका थिए। त्यसबेलादेखि, चोटपटक र विवादहरूको संयोजनले उनलाई जिनेडिन जिदानको सुर्वती ११बाट बाहिर रहे, यद्यपि उनले रियल सोसिआदाद र पेरिस सेन्ट-जर्मेन दुबैको खेलमा बेन्चबाट मैदान प्रवेस गरे तर उनले उक्त खेलहरुमा सकारात्मक प्रभाव पारे।

अब, एस्ट्याडियो सेन्टियागो बर्नब्युबाट टाढा, बेल रियल मैड्रिडको फ्यानहरुको आलोचनाको बिना लागि शान्तिको साथ खेल्न सक्छन।

करीम बेन्जेमाको साथमा, उनी एस्टाडियो मेन्डिझोरोजामा बेलले आफ्नो उत्कृष्ट प्रदर्शन देखाउने मौका पाउने छन्।