४ गोल खाए पछि आफ्नो गोलकिपर’bout क्लोपको अनौठो बहाना

Liverpool's German manager Jurgen Klopp (R) reacts with Liverpool's Brazilian goalkeeper Alisson Becker (L) at the end of the English Premier League football match between Liverpool and Burnley at Anfield in Liverpool, north west England on January 21, 2021. (Photo by Jon Super / POOL / AFP) / RESTRICTED TO EDITORIAL USE. No use with unauthorized audio, video, data, fixture lists, club/league logos or 'live' services. Online in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No video emulation. Social media in-match use limited to 120 images. An additional 40 images may be used in extra time. No use in betting publications, games or single club/league/player publications. /

प्रिमिएर लिग अन्तर्गत आइतबार रातीको खेलमा एलिसनको प्रदान बिर्शनलायक रह्यो। उनको दुई गल्तीको फाइदा उठाउँदै म्यान्चेस्टर सिटीले खेलमा अग्रता लिएको थियो।

खेलमा स्टार गोलकिपर एलिसनको खराब प्रदर्शन’bout लिभरपूलका कोच क्लोपले निकै अनौठो टिप्पणी दिए। खेलको क्रममा आफ्नो गोलकिपर एलिसनको खुट्टा चिसो भएको हुन सक्ने क्लोपले बताए।

गोलकिपर एलिसनको खराब प्रदर्शन रहेको स्वीकार गर्दा क्लोपले भने: “यो सत्य हो, हामीले उनलाई धेरै विकल्पहरू दिएनौँ, विशेष गरी पहिलो र दोस्रो गोलमा, हो उनले बललाई ‘मिस शट’ गरे, हुनसक्छ उनको खुट्टा चिसो भएको थियो, यो हास्यास्पद सुन्न सकिन्छ तर साँचो हुन सक्छ, मलाई हाल परिस्थिति थाहा छैन।”

उनको पहिलो गल्तीले फिल फोडेनलाई डि बक्समा आउन सहज बन्यो। जब एलिसनले फोडेनलाई रोक्न लाग्दा इल्काइ गुन्दोवानले ३ यार्डबाट गोल गरे।

दोस्रो गल्ती उनले बेर्नाडो सिल्भालाई बल दिन पुग्यो। उनले उक्त बललाई एलिसनको माथिबाट उछिन्दै रहिम स्टर्लिङलाई पास दिँदै रहिम स्टर्लिङले गोल गरे।

लिभरपुलको गोलरक्षक एन्फिल्डमा आए देखि उत्कृष्ट लयमा थियो।