
प्रिमिएर लिग अन्तर्गत आइतबार रातीको खेलमा एलिसनको प्रदान बिर्शनलायक रह्यो। उनको दुई गल्तीको फाइदा उठाउँदै म्यान्चेस्टर सिटीले खेलमा अग्रता लिएको थियो।
🗣 “Maybe he had cold feet or something?” 🥶
Jurgen Klopp’s explanation for Alisson’s second mistake that led to a goal pic.twitter.com/3fS1Q8vBZJ
— Football Daily (@footballdaily) February 7, 2021
खेलमा स्टार गोलकिपर एलिसनको खराब प्रदर्शनबारे लिभरपूलका कोच क्लोपले निकै अनौठो टिप्पणी दिए। खेलको क्रममा आफ्नो गोलकिपर एलिसनको खुट्टा चिसो भएको हुन सक्ने क्लोपले बताए।
गोलकिपर एलिसनको खराब प्रदर्शन रहेको स्वीकार गर्दा क्लोपले भने: “यो सत्य हो, हामीले उनलाई धेरै विकल्पहरू दिएनौँ, विशेष गरी पहिलो र दोस्रो गोलमा, हो उनले बललाई ‘मिस शट’ गरे, हुनसक्छ उनको खुट्टा चिसो भएको थियो, यो हास्यास्पद सुन्न सकिन्छ तर साँचो हुन सक्छ, मलाई हाल परिस्थिति थाहा छैन।”
Jurgen Klopp remarkably claims Alisson blunders could have been down to Liverpool goalkeeper having ‘COLD FEET’ https://t.co/8bUv7vGCGV
— MailOnline Sport (@MailSport) February 8, 2021
उनको पहिलो गल्तीले फिल फोडेनलाई डि बक्समा आउन सहज बन्यो। जब एलिसनले फोडेनलाई रोक्न लाग्दा इल्काइ गुन्दोवानले ३ यार्डबाट गोल गरे।
दोस्रो गल्ती उनले बेर्नाडो सिल्भालाई बल दिन पुग्यो। उनले उक्त बललाई एलिसनको माथिबाट उछिन्दै रहिम स्टर्लिङलाई पास दिँदै रहिम स्टर्लिङले गोल गरे।
Keane said: “They’ve made a lot of excuses. They are bad champions.
“They’ve got carried away with their own hype”
“And I just heard Klopp say the goalkeeper had cold feet”
“Keep playing like this it’ll be another 30 years before they win the League.” pic.twitter.com/S0jQMx7iAa
— The Manchester is BLUE show (@manchesterisB) February 7, 2021
लिभरपुलको गोलरक्षक एन्फिल्डमा आए देखि उत्कृष्ट लयमा थियो।