३५ बर्षको हुँदा माछा मार्ने काम गर्छु जस्तो लाग्थो- रोनाल्डो

क्रिस्टियानो रोनाल्डोले सानो छदा उत्कृष्ट खेलाडी हुन्छु भनेर कहिले नसोचेको बताए।

जुभेन्टस स्टार हिजो ३५ बर्षको भयो र अझै आफ्नो करियर राम्रोसँग चलाऊन सफल भएका छन।

रोनाल्डोले भने, “जब म सानो थिए, ३५ बर्षको उमेरमा म मदिरामा माछा मार्दै हुनेछु जस्तो लाग्थ्यो। म कहिले पनि फूटबल खेल्छु र यती धेरै उपाधी जित्छु भनेर सोछेको थिइन।

रोनाल्डोले अर्को च्याम्पियन्स लिगको उपाधि जित्ने सम्भावनाको ’boutमा पनि कुरा गरे।

“छैठौं च्याम्पियन्स लिग फाइनल? यो सम्भव छ। जुभेन्टसको लागि खेल्दा मैले फेरि जित्न सक्छु जस्तो लाग्छ। हामीलाई थाहा छ यो एउटा गाह्रो प्रतियोगिता हो जस्मा धेरै कुराहरुमा निर्भर गर्दछ, तर मलाई लाग्छ कि यो सम्भव छ किनकि हामीसँग राम्रो टीम छ।”