२१ बर्ष हुँदाको रोनाल्डो र हेनरी भन्दा म्यान्चेस्टर युनाइटेडका रासफोड राम्रो

२१ बर्षिए म्यान्चेस्टर युनाइटेडका मार्कोस रासफोडको क्रिस्टियानो रोनाल्डो र थेरी हेनरी २१ बर्ष हुँदा को भन्दा राम्रो तथ्यांक रहेको छ ।

थेरी हेनरी २१ बर्ष हुँदा उनले १४३ खेल खेल्दा २७ गोल गरेका थिए ।

त्यसै गरि क्रिस्टियानो रोनाल्डो २१ बर्ष हुँदा १७० खेलमा ३२ गोल गरेका थिए ।

र २१ बर्षका मार्कोस रासफोडले १७० खेलमा ४७ गोल गरिसकेका छन् ।