२० बर्सका युवा स्टार आर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शन अझै जारी रहेको छ। २० बर्सको उमेरमै नर्वेका स्टारले ब्राजिलियन लेजेण्ड रोनाल्डो र फ्रान्सका लेजेण्ड जिदान भन्दा बढी च्याम्पियन्स लिग गोल गरेका छन्।
Erling Haaland (16) has NOW scored more Champions League goals than:
– Roberto Firmino
– Pierre-Emerick Aubameyang
– Paulo Dybala
– Ronaldo
– Zinedine Zidane
– David Villa
– Miroslav Klose
– AdrianoHe’s 20-years-old. He’s played 12 matches in the competition. 🤖🤯 pic.twitter.com/p6vAqxevYJ
— Football on BT Sport (@btsportfootball) November 24, 2020
क्लब ब्रुग बिरुद्धको च्याम्पियन्स लिग खेलमा उनले दुई गोल गरे पछि नर्वेका स्टारको १६ च्याम्पियन्स लिग गोल पुगेको छ। उनको १६ च्याम्पियन्स लिग गोल अन्य धेरै स्टार र लेजेण्डहरु भन्दा बढी रहेको छ र उनि मात्र २० बर्सका भएका छन्।
🔥⚽️ In just 12 Champions League games, Erling Haaland has scored more goals in the competition than the likes of Zinedine Zidane (14), David Villa (14), the Brazilian Ronaldo (14), Diego Costa (11) and Michael Owen (11).
🤔 How long before he catches Cristiano Ronaldo?
— Sporting Life Football (@SportingLifeFC) November 24, 2020
१६ गोल पनि उनले मात्र १२ खेलमै पुरा गरेका छन् जसले उनको गोल गर्ने क्षमता स्पष्ट रूपमा देखाउँदछ। डर्टमन्डका साथ पहिलो सिजनमा रहेका हालान्डको प्रदर्शन निकै उत्कृष्ट रहेको छ। लिगमा पनि उनको खेल राम्रो रहेको छ।
Ronaldo (14)
Zinedine Zidane (14)
David Villa (14)
Miroslav Klose (14)
Adriano (14)
Carlos Tevez (13)
Olivier Giroud (13)
Diego Costa (11)
Michael Owen (11)Erling Haaland has scored more Champions League goals than all Legends listed above⬆️ pic.twitter.com/LV6CPGvWAi
— Statspord (@statspord) November 24, 2020
यो सिजन मात्र उनको ६ च्याम्पियन्स लिग गोल रहेको छ। उनले २० बर्समै रोनाल्डो र जिदानको भन्दा बढी च्याम्पियन्स लिग गोल गरेका छन्। रोनाल्डो र जिदानको क्यारियरमा १४ च्याम्पियन्स लिग गोल रहेको छ