२०२२ फिफा विश्व कपको सबैभन्दा उत्कृष्ट स्टार्टिंग एलेवेन

२०२२ फिफा विश्व कपको अन्त्य भए सँगै प्रसिद्ध फुटबल वेबसाइट सोफास्कोरले यो विश्व कपको सबैभन्दा उत्कृष्ट खेलाडीहरूको सुची तयार गरेको छ र उक्त सुचीमा विश्व कप विजेता अर्जेन्टिनाबाट एउटा खेलाडी मात्र पर्न सफल भएको छ।

प्रसिद्ध फुटबल वेबसाइट सोफास्कोरले फिफा विश्व कप २०२२मा खेलाडीहरूले पाएको औसत रेटिंगको आधार मा ११ खेलाडीको सुची तयार गरेको हो भने उक्त सूचिमा uउपविजेता फ्रान्सको सबैभन्दा धेरै खेलाडीहरू पर्न सफल भएको छ र विश्व कप विजेता अर्जेन्टिनाबाट एउटा खेलाडी मात्र परेको छ।

उक्त सुचीमा अर्जेन्टिना र फ्रान्स सहित इङ्ल्यान्ड, नेदरल्याण्ड्स, ब्राजिल, पोर्चुगल र क्रोएसियाका खेलाडीहरू पनि रहेको छ।

सोफास्कोरले तयार गरेको यो विश्व कपको सबैभन्दा उत्कृष्ट स्टार्टिंग एलेवेन सुची तल हेर्नुहोस्:-

GK- Livakovic- Croatia

RB- Juranovic- Croatia

CB- Konate- France

CB- Maguire- England

LB- Blind- Netherlands

MID- Casemiro- Brazil

MID- Fernandes- Portugal

MID- Gakpo- Netherlands

FWD- Greizmann- France

FWD- Mbappe- France

FWD- Messi- Argentina