२०२२ फिफा विश्व कपको अन्त्य भए सँगै प्रसिद्ध फुटबल वेबसाइट सोफास्कोरले यो विश्व कपको सबैभन्दा उत्कृष्ट खेलाडीहरूको सुची तयार गरेको छ र उक्त सुचीमा विश्व कप विजेता अर्जेन्टिनाबाट एउटा खेलाडी मात्र पर्न सफल भएको छ।
🗺️ | Team of the Tournament
The time has come for us to reveal our #Qatar2022 TOTT! 🤩
Seven different nations see their players featured in our XI, as Bruno Fernandes’ four excellent displays for Portugal mean he’s our highest-rated player of the tournament! 🌟#FIFAWorldCup pic.twitter.com/lHcSYna4HT
— Sofascore (@SofascoreINT) December 19, 2022
प्रसिद्ध फुटबल वेबसाइट सोफास्कोरले फिफा विश्व कप २०२२मा खेलाडीहरूले पाएको औसत रेटिंगको आधार मा ११ खेलाडीको सुची तयार गरेको हो भने उक्त सूचिमा uउपविजेता फ्रान्सको सबैभन्दा धेरै खेलाडीहरू पर्न सफल भएको छ र विश्व कप विजेता अर्जेन्टिनाबाट एउटा खेलाडी मात्र परेको छ।
उक्त सुचीमा अर्जेन्टिना र फ्रान्स सहित इङ्ल्यान्ड, नेदरल्याण्ड्स, ब्राजिल, पोर्चुगल र क्रोएसियाका खेलाडीहरू पनि रहेको छ।
सोफास्कोरले तयार गरेको यो विश्व कपको सबैभन्दा उत्कृष्ट स्टार्टिंग एलेवेन सुची तल हेर्नुहोस्:-
GK- Livakovic- Croatia
RB- Juranovic- Croatia
CB- Konate- France
CB- Maguire- England
LB- Blind- Netherlands
MID- Casemiro- Brazil
MID- Fernandes- Portugal
MID- Gakpo- Netherlands
FWD- Greizmann- France
FWD- Mbappe- France
FWD- Messi- Argentina