म्यानचेस्टर सिटीका युवा डिफेन्डर एरिक गार्सिया र बार्सिलोना बीच सम्झौता भएको छ। गार्सियाले सिटी संग आफ्नो अनुबन्ध विस्तार गर्ने अवसरलाई अस्वीकार गर्दै र बार्सासँग पाँच-वर्षको करारका लागि व्यक्तिगत सर्तहरूमा सम्झौता गरेको खबर छ।
Barcelona have a total agreement with Eric Garcia to sign him in 2021. He’ll be a Barça player. 🔵🔴
Eric is expected to join as a free agent next summer. Barça can try to anticipate the deal in January but they need to negotiate with #MCFC.
📲 Details: https://t.co/LM0VBxrEcL
— Fabrizio Romano (@FabrizioRomano) December 31, 2020
बार्सा उनलाई जनवरीको ट्रान्सफर विन्डोमै भित्राउन इच्छुक छन् तर उनि आउँदो गर्मीको विन्डोमा फ्री एजेन्टको रुपमा मात्र क्लबमा सामेल हुन सक्ने फाब्रीजियो रोमानोले बताए।
Manchester City’s Eric García agrees personal terms for summer return to Barcelona. Story: @FabrizioRomano https://t.co/y8MUQdbQcq
— Guardian sport (@guardian_sport) December 31, 2020
जनवरीको विन्डोमा उनलाई साइन गर्न बार्सा आर्थिक रुपमा सक्षम हुन नसक्ने धेरैको विश्वास छ। तर बार्सा र सिटी बीच पनि सहमति हुन बाकी रहेको पनि उनले बताए भने।
एरिक गार्सिया धेरै समय देखि बार्सिलोनाको मुख लक्ष्य रहेका थिए भने गार्सिया पनि बार्सा फर्किन इच्छुक थिए।