बार्सिलोना सन् २०२० मा सबैभन्दा धेरै लाईक, कमेन्ट र सेयर पाउने क्लब बनेको छ ।
ब्लींकफायरको तथ्यांक अनुसार बार्सिलोना २०२० मा सबैभन्दा धेरै लाइक, कमेन्ट र सेयर पाउने क्लब बनेको हो । क्लबले २०२० १.६ बिलियन लाइक, कमेन्ट र सेयर पाएको थियो ।
😉 We are leaders on four of the biggest platforms:
🔝 @TikTok_us
🔝 @Youtube pic.twitter.com/IlhbGgoIkX— FC Barcelona (@FCBarcelona) January 8, 2021
ब्लींकफायरको तथ्यांक अनुसार धेरै लाईक, कमेन्ट र सेयर पाउने क्लबको दोस्रो र तेस्रो स्थानमा क्रमश लिभरपुल र म्यान्चेस्टर युनाइटेड छन् ।
FC Barcelona has become the club with highest engagement on social media for the sixth year in a row. It has a combined total of 1.6 Billion Likes, Comments & Shares in the year 2020. Liverpool & Manchester United are 2nd & 3rd Respectively with 1.4 billion engagement. pic.twitter.com/T6thCveMMy
— Routine of Nepal banda (@RONBupdates) January 11, 2021