२०२० बहराइन ग्रान्ड प्रिक्सको सुरुवात आइतबार भयानक दुर्घटनाको साथ सुरु भएको छ टीम हासको रोमेन ग्रोजेयनको फोर्मुला वन सुरुमै ट्रयाकको भित्ता संग क्र्यास हुन पुग्यो र भित्ता संग गाडीको सम्पर्क पछि तुरुन्तै गाडीमा विस्फोट हुँदा टीम हासको रोमेन रोसिन ग्रोजेयनको रेस एक स्तब्ध पार्ने दुर्घटनाको सुरुवात भयो।
Formula 1, testament to years of innovation has thankfully adverted would could have been an unfortunate loss of life. Glad Grosjean is fine. pic.twitter.com/Mfmi2IbhRA
— Samzino E (@SEmeanuwa) November 29, 2020
भाग्यवस, एफ वन ड्राइभर रोमेन कारबाट सहि समयमा बाहिर निस्कन र क्र्यासबाट टाढा जान सफल भए। खबर अनुसार ड्राइभर रोमेनको अवस्था सामान्य रहेको छ उनलाई कुनै गम्भीर चोट लागेको छैन।
Grosjean escaping fire in detail is the craziest thing I’ve seen in a moment 😱😱😱 #BahrainGP good to know he doing generally well pic.twitter.com/m2jriTe4mD
— shuggy hugman (@hughegarty) November 29, 2020
दुर्घटना पछि तुरुन्त यम्बुलेन्स र आगो नियन्त्रण गर्ने टिम सो क्र्यास साइतमा पुगे। सो दुर्घटनाको भिडियो हाल सामाजिक संजालमा भाइरल हुदै गएको छ। रोमेन ग्रोजेयनको स्वास्थ्यको मूल्यांकन गर्न सावधानीको रूपमा उनलाई अस्पतालमा पनि लागिएको थियो।