हाल २०२० अन्त्यको नजिक रहेको छ र २०२० मा सबैभन्दा बढी कमाउने फुटबल खेलाडीहरुको सुची फोर्ब्सले प्रकाशित गरेको छ। सो सुची खेलाडीहरुले आफ्नो क्लबबाट पाएको तलब र प्रायोजनबाट भएको कमाईको आधारमा फोर्ब्सले बनाएको हो।
सुचीको शीर्ष स्थानमा बार्साका सुपरस्टार पर्न सफल भएका छन्। फोर्ब्सका अनुसार उनले सन् २०२० मा १२ करोड ६० लाख डलर कमाएका छन् । जसमध्ये तलबबाट ९२ मिलियन अमेरिकी डलर मेसीले आम्दानी गरेका छन्। मेसीले प्रायोजनमार्फत ३४ मिलियन अमेरिकी डलर प्राप्त गरेको फोर्ब्सले जनाएको छ।
दोस्रो स्थानमा भने युभेन्टसका सुपरस्टार रोनाल्डो रहेका छन्। रोनाल्डोको कमाइ ११७ मिलियन अमेरिकी डलर रहेको छ। जसमा रोनाल्डोले तलबबाट ७० मिलियन अमेरिकी डलर कमाएका छन्। उनले बाँकी ४७ मिलियन अमेरिकी डलर प्रायोजनमार्फत प्राप्त गरेका छन्।
२०२०मा सबैभन्दा बढी कमाउने फुटबल खेलाडीहरुको पूर्ण सुची तल हेर्नुहोस :-
Total Earnings: $27 million
Salary: $24 million | Endorsements: $3 million
9. Robert Lewandowski, Bayern Munich
Total Earnings: $28 million
Salary: $24 million | Endorsements: $4 million
8. Gareth Bale, Real Madrid
Total Earnings: $29 million
Salary: $23 million | Endorsements: $6 million
7. Antoine Griezmann, Barcelona
Total Earnings: $33 million
Salary: $28 million | Endorsements: $5 million
6. Paul Pogba, Manchester United
Total Earnings: $34 million
Salary: $28 million | Endorsements: $6 million
5. Mohamed Salah, Liverpool
Total Earnings: $37 million
Salary: $24 million | Endorsements: $13 million
4. Kylian Mbappe, Paris Saint-Germain
Total Earnings: $42 million
Salary: $28 million | Endorsements: $14 million
3. Neymar Jr., Paris Saint-Germain
Total Earnings: $96 million
Salary: $78 million | Endorsements: $18 million
2. Cristiano Ronaldo, Juventus
Total Earnings: $117 million
Salary: $70 million | Endorsements: $47 million
1. Lionel Messi, Barcelona
Total Earnings: $126 million
Salary: $92 million | Endorsements: $34 million