२०२०मा फुटबलमा भएको रमाईलो र हास्यास्पद क्षणहरू

२०२० निकै अनौंठो वर्ष रहेको छ र फुटबलको विषयमा पनि यो वर्ष अनौंठोनै भएको छ। हाल २०२०मा फुटबलमा भएको रमाईलो र हास्यास्पद क्षणहरूको एक भिडियो भाइरल हुदै गएको छ।

२०२०मा हाँस्नको लागि धेरै कुरा भएको छैन तर फुटबल जारी रह्यो र फुटबलले पनि हामीलाई धेरै रमाईलो र हास्यास्पद क्षणहरू दिएको छ जुन उक्त भिडियोमा हेर्न सक्नु हुने छ।

उक्त भिडियोमा २०२०मा भएको हास्यास्पद क्षणहरूको क्लिप रहेको छ। हामी अहिले डिसेम्बरमा छौं र २०२०को अन्त्य नजिक पुगेका छौं र २०२०को अन्त्य फुटबलको यी रमाईलो र हास्यास्पद क्षणहरूहरु गर्नुहोस्।