२०१९-२० सिजनको उत्कृष्ट २५ खेलाडीहरुको नाम सार्वजनिक

२०१९-२० सिजनको उत्कृष्ट २५ खेलाडीहरुको सुची प्रसिद्ध फुटबल वेबसाइट गोलले तयार गरेको छ

गोलले तयार गरेको उक्त सुचीको शीर्ष स्थानमा बायर्न म्युनिखका स्टार रोबर्ट लिवान्डोस्की पर्न सफल भएका छन्। पोल्याण्डका ३२ बर्षेका स्टारले २०१९-२०२० को सिजनमा उत्कृष्ट प्रदर्शन गरेका र सो सिजन उनले ४७ खेलमा ५५ गोल गरे। उनले आफ्नो क्लब संग सो सिजन ट्रेबल पनि जिते भने उनि क्लबको सफलतामा महत्त्वपूर्ण योगदानकर्ता रहे।

दोस्रो स्थानमा भने सिटीका स्टार केभिन डि ब्रोइना रहेका छन्। तेस्रो स्थानमा बार्साका स्टार मेस्सी रहेका छन् भने चौथो स्थानमा नेमार छन्।

गोल डोट कमले तयार गरेको २०१९-२० सिजानेको उत्कृष्ट २५ खेलाडीहरुको पूर्ण सुची तल हेर्नुहोस :-

25. Paulo Dybala (Juventus)

24. Jadon Sancho (Borussia Dortmund)

23. Jordan Henderson (Liverpool)

22. Bruno Fernandes (Manchester United)

21. Manuel Neuer (Bayern Munich)

20. Alphonso Davies (Bayern Munich)

19. Ciro Immobile (Lazio)

18. Mohamed Salah (Liverpool)

17. Erling Haaland (Borussia Dortmund)

16. Serge Gnabry (Bayern Munich)

15. Romelu Lukaku (Inter Milan)

14. Alexander-Arnold (Liverpool)

13. Sergio Ramos (Real Madrid)

12. Thiago Alcantara (Liverpool)

11. Joshua Kimmich (Bayern Munich)

10. Sadio Mane (Liverpool)

9. Thomas Muller (Bayern Munich)

8. Karim Benzema (Real Madrid)

7. Virgil van Dijk (Liverpool)

6. Kylian Mbappe (Paris Saint-Germain)

5. Cristiano Ronaldo (Juventus)

4. Neymar (Paris Saint-Germain)

3. Lionel Messi (Barcelona)

2. Kevin De Bruyne (Manchester City)

1. Robert Lewandowski (Bayern Munich)