२०१९ को ‘बेस्ट फिफा कोच’ को टप १० मनोनयन सार्वजनिक, शीर्ष स्थानमा को?

फिफाले २०१९ का लागि वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ । मनोनयनमा लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोप सबैभन्दा पहिलो नम्बरमा छन् ।

क्लोपकै नेतृत्वमा गत सिजन लिभरपुल युरोपियन च्याम्पियन्स लिगको च्याम्पियन बनेको थियो भने प्रिमियर लिगमा उपविजेता बनेको थियो ।

त्यसैगरी, दोस्रो नम्बरमा म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला रहेका छन् । ग्वार्डिओलाको नेतृत्वमा गत सिजन सिटीले प्रिमियर लिगसहित अन्य उपाधि जितेको थियो ।

तेस्रो नम्बरमा टोटनह्यामका मोउरिसियो पोचेटिनो रहेका छन् । उनको नेतृत्वमा टोटनह्याम गत सिजन च्याम्पियन्स लिगको फाइनल पुगेको थियो पनि घरेलु लिगमा शीर्ष चारमा परेको थियो ।

त्यसैगरी, चौथो नम्बरमा पोर्चुगलका फर्नान्डो सान्तोष, पाँचौंमा ब्राजिलका टिटे रहेका छन् ।

पूरा सूची: