चेल्सी आउँदो गर्मीमा तीन खेलाडीको लागि £२०० मिलियन भन्दा बढी खर्च गर्न तयार रहेको खबर छ।
गोलका अनुसार चेल्सीले गर्मीको ट्रान्सफर विन्डो अगाडि तीन प्रमुख स्थानान्तरण लक्ष्यहरूको पहिचान गरेको छ। फ्रयान्क लाम्पार्ड आफ्नो निराशाजनक जनवरी विन्डो पछि आफ्नो टीम सुधार गर्न को लागीरहेका छन्, नयाँ खेलाडी आगमन नहुँदा फ्यानहरु पनि खुसी थिएनन्।
🗞 Liverpool are reportedly leading the race for the £100m signature of Jadon Sancho.
But Man City, Man Utd, Chelsea, Real Madrid and Barcelona are also being linked.
The BBC Sport gossip column 👇
— BBC Sport (@BBCSport) February 13, 2020
£३३ मिलियनमा एज्याक्सका हाकिम जिएक संग चेल्सीको सहमति भइसकेको छ भने यो अभियान समाप्त भएपछि थप नयाँ खेलाडी चेल्सीले भित्राउने खबर छ।
चेल्सी आक्रमणको क्षेत्रमा थप लगानी गर्ने सोचमा छ, जबकि नयाँ लेफ्ट ब्याक पनि चेल्सीको एजेन्डामा रहेको छ।
बरुसिया डार्टमन्डका £१०० मिलियन मूल्या रहेका स्टार जेदोन सान्चो पनि चेल्सीको इच्छाको सूचीमा उच्च स्थानमा छन् भने लिभरपूल र म्यानचेस्टर युनाइटेडले उनलाई साइन गर्न प्रयास गर्ने खबर छ।
Liverpool and Chelsea are going head-to-head in a £60million battle to sign RB Leipzig striker Timo Werner. (Mirror) https://t.co/2HpYdfL55t
— DaveOCKOP (@DaveOCKOP) January 18, 2020
आरबी लाइपजिगका टिमो वर्नर (£५० मिलियन) र लेस्टर सिटीका चिलवेल £६० मिलियन) चेल्सीको योजनामा रहेको खबर छ।