जोसेफ मीनाला फुटबलका त्यस्तो नाम हो जुन प्राय जसो फुटबल प्रशंसकहरूलाई थाहा भएको हुनु पर्चा तर जोसेफ उनको प्रदर्शनको कारण प्रसिद्ध भएका भने होइनन। २०१४मा मीनाला प्रख्यात भए जब १७ वर्षको उमेरमा उनि सिरी ए साइड लाजियोको पहिलो टीममा प्रवेश गर्ने क्रममा थिए।
Who remembers this absolute legend Joseph Minala who looked like this at 17-years-old when he played for Lazio.
Still blows my mind 😂😂😂 pic.twitter.com/VFmFS30uG7
— Footy Accumulators (@FootyAccums) November 15, 2020
तर उनि माथि नक्कली उमेर प्रयोग गरेको आरोप लाग्यो- एक अफ्रिकी फुटबल वेबसाइट आश्चर्यजनक दाबीहरु गरे र उनि वास्तवमा ४२ रहेको आरोप लगाए।
क्यामेरोनियन खेलाडी आफ्नो उमेर भन्दा अलि ठुलो देखिने भए पनि उनको उमेर गलत रहेको भनेर प्रमाणित गर्न कुनै ठोस प्रमाण थिएन। तर पनि सामाजिक संजालहरुमा उनको धेरै ट्रोलहरु हुने गर्यो।
🗣 Joseph #Minala Ready to Work to Secure a Spot in #Lazio‘s Squad https://t.co/VVym4rS4MH
— The Laziali (@The_Laziali) November 22, 2020
इटालियन फुटबल संघ (एफआईजीसी)ले मीनालाको अनुसन्धान गर्यो तर एक बर्ष पछि एक बयानमा फुटबल संघले भने : “अनुसन्धानले अनुशासनात्मक कारवाहीको कुनै आवश्यकता देखाएको छैन।”
नतिजाको रूपमा, मिडफिल्डरको क्यारियर यस घटनाबाट कहिल्यै उम्कन सकेनन, तर उनि अझै लाजियोका खेलाडीको रुपमा छन् सो घटना पछि लाजियोले उनलाई लोनमा सिरी ‘बि’ क्लब बारीमा पठाए। हाल उनि चिनियाँ क्लबमा छन् र लाजियो संगको उनको सम्झौता २०२१मा सम्म रहेको छ।