आइतबार क्याडिजको विरुद्ध लियोनेल मेस्सीले गोल गरे पछि उनले गोल गर्न असफल रहेको क्लबको सुचीमा मात्र ८ क्लब बाकी रहेको छ।
Messi has been playing professional football for 17 years and this is the full list of club opponents he has not scored against 🤯
Inter Milan
Rubin Kazan
Benfica
Xerez
Al-Sadd
Gramenet
Murcia
Udinese pic.twitter.com/tQyn1VfBwR— ESPN FC (@ESPNFC) February 22, 2021
१७ वर्षको क्यारियरमा मेस्सीले आफूले सामना गरेको सबै क्लब मध्ये ८ क्लब विरुद्ध मात्र गर्न असफल रहेका छन् जुन निकै उत्कृष्ट रेकर्ड रहेको छ।
लगभग १७ वर्ष क्यारियरमा उनले ७६२ खेलमा ६५५ गोल गरेका छन्। ७८ विभिन्न क्लब विरुद्ध खेल्ने क्रममा उनले ६९ क्लब विरुद्ध गोल गरेका छ।
उनले सामना गरे पनि गोल गर्न असफल रहेको क्लबको सुचीमा रुबिन काजान, बेनीफिका , उडिनिस, अल साद, जेरेज, म्युरिका र ग्रामिनेट रहेको छ उक्त टिमहरू सँग बार्साको खेल विरलै हुने गरेको कारण पनि मेस्सी गोल गर्न असफल रहेका हुन् ।